Home » वेल्सका कप्तान बेलद्वारा फुटबलबाट सन्यास लिने घोषणा

वेल्सका कप्तान बेलद्वारा फुटबलबाट सन्यास लिने घोषणा

by newnagarikdiary
0 comment

फुटबलबाट सन्यास लिने वेल्सका कप्तान ग्यारेथ बेलले घोषणा गरेका छन् ।

३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने ट्वीट गरेर घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा केवल आफ्नो जीवन नबदलिएर बल्की उनि को हुन् भन्ने पनि स्थापित भएको बताएका छन् । बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् ।

Related Articles

Leave a Comment