Home » विहिवार सत्ता गठबन्धनको बैठक बस्दै मन्त्रीपरिषद विस्तार बारे छलफल हुने

विहिवार सत्ता गठबन्धनको बैठक बस्दै मन्त्रीपरिषद विस्तार बारे छलफल हुने

by newnagarikdiary
0 comment


विहिवार सत्ता गठबन्धनको बैठक बस्दैछ ।

आज बस्ने बैठकले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारीका साथ बैठक बस्न लागेको प्रधरानमन्त्री सचिवालयले गरेकव छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । सत्ता गठबन
धन दलहरुबिच भागबण्डा टुङ्गिएको छैन् ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

Related Articles

Leave a Comment