Home » विवेकशील साझाको प्रथम महाधिवेशन आज समापन

विवेकशील साझाको प्रथम महाधिवेशन आज समापन

by newnagarikdiary
0 comment

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुदैछ ।

शुक्रवार सुरु भएको सो महाधिवेशन शनिवार समापन हुने भएको छ । पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि शनिवार छलफल भईरहेको मिलन पाण्डेले जानकारी दिए ।

Related Articles

Leave a Comment