Home » विमान दुर्घटनामा मृतकका परिवार भाव्विहल

विमान दुर्घटनामा मृतकका परिवार भाव्विहल

by newnagarikdiary
0 comment

विमान दुर्घटनामा मृतकका परिवारको पोखरा विमानस्थलमा स्तब्ध भएका छन् ।

उनीहरु यति एयर र विमानस्थलको लापर्बाही भएको बताउँदै आक्रोशित भएका छन् ।आफन्तको स्थित बुझन समेत सकस भएको मृतकका परिवारहरुले बताएका छन् । अहिले दुर्घटना ग्रस्त जहाजमा यात्रुको शव कस्तो अवस्थामा छ भनने यकिन छैन ।

हालसम्म ३६ जनाको शव निकालि पोखरा क्षेत्रीय अस्पताल पुर्याईएको छ । दुर्घटनास्थलमा उद्दारको लागि एम्बुलेन्स सुरक्षाकर्मी नागरिक समाज लगायतका टोली खटिएका छन् ।

Related Articles

Leave a Comment