Home » विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोगी हुने ब्यल्याक बक्स भेटियो

विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोगी हुने ब्यल्याक बक्स भेटियो

by newnagarikdiary
0 comment

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको बताएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ ।

बक्स भेटिएपछी ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

Related Articles

Leave a Comment