Home » रास्वापाबाट नियुक्त मन्त्री शिशिर खनालले गरे मन्त्रालयमा पदभार ग्रहण

रास्वापाबाट नियुक्त मन्त्री शिशिर खनालले गरे मन्त्रालयमा पदभार ग्रहण

by newnagarikdiary
0 comment

शिक्षा मन्त्री शिशिर खनालले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

रास्वापाबाट पहिलोपटक प्रत्यक्ष निर्वाचित खनालले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए ।

Related Articles

Leave a Comment