Home » राष्ट्रिय योजना आयोगमा सुशिल ज्ञवाली नियुक्त

राष्ट्रिय योजना आयोगमा सुशिल ज्ञवाली नियुक्त

by newnagarikdiary
0 comment

राष्ट्रिय योजना आयोगमा सरकारले २ जना सदस्य नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सदस्य नियुक्त गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

आयोगका सदस्य सुशील ज्ञवाली र डा. कुसेन्द्र महत याेजना आयाेगकाे सदस्यमा नियुक्त भएका छन् । ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने महत कर्णाली विकासका अभियन्ता हुन् ।

Related Articles

Leave a Comment