Home » राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित सांसदहरुलाई रात्रीभोज

राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित सांसदहरुलाई रात्रीभोज

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोज कार्यक्रमको आयोजना गरेकी छिन् ।
शितल निवासमा शनिवार सांसदहरुका लागि रात्रीभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । पहिले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने र त्यसपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले जनाएका हुन् । नयाँ संविधान जारी भएपछि देशमा ७ बर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाएकी राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिदैछ । त्यो संगै २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचन पनि दैछ ।

Related Articles

Leave a Comment