Home » राष्ट्रपति भण्डारीकाे छठपर्वमा शुभकामना – सद्घाव र एकता सहितकाे कामना

राष्ट्रपति भण्डारीकाे छठपर्वमा शुभकामना – सद्घाव र एकता सहितकाे कामना

by newnagarikdiary
0 comment
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वमा शुभकामना दर्शाएकी छिन् ।
एक विज्ञप्ति जारी गर्दै भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै विज्ञप्तिमा उल्लेख छ | ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ ।
पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माण हुने शुभकामना भण्डारीकाे छ |

Related Articles

Leave a Comment