Home » राष्ट्रपति निर्वाचनको लागि कार्यलय स्थापना तयारी

राष्ट्रपति निर्वाचनको लागि कार्यलय स्थापना तयारी

by newnagarikdiary
0 comment

राष्ट्रपति निर्वाचनको लागि कार्यलय स्थापना तयारी
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी थालनी गर्ने भएको छ ।

संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

निर्वाचन आयोगले आज आज दिउँसो १ बजे हुने उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ ।

यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।

Related Articles

Leave a Comment