Home » राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्दै राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्दै राप्रपा सरकारमा सहभागी हुने

by newnagarikdiary
0 comment

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले पृथ्वी जयन्तीलाई सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै सुशासनको अपेक्षा र विकासका लागि ठोस प्रतिबद्धता सरकारबाट आएकोले आफूहरू सरकारमा सहभागी हुने समेत बताए ।

लिङदेनले नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्न सकसैले पनि हीनताबोध गर्नुपर्ने भन्दै यो सरकारले हिम्मत गरेर प्रशंसा पाएको बताए । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह समेत गरे

Related Articles

Leave a Comment