Home » राप्रपा सरकारमा नजाने समर्थन भने गर्ने

राप्रपा सरकारमा नजाने समर्थन भने गर्ने

by newnagarikdiary
0 comment

संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन् । राप्रपा सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन् ।

Related Articles

Leave a Comment