Home » मेलिमलाप दिवसमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्धारा सात बुँदे प्रतिबद्धता

मेलिमलाप दिवसमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्धारा सात बुँदे प्रतिबद्धता

by newnagarikdiary
0 comment

मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

कांग्रेसका संस्थापनक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिक सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकूलतामा गम्भीरता, नविनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

Related Articles

Leave a Comment