Home » मुख्यमन्त्री खगराज अधिकारी भन्छन् घटनास्थल पुग्दा हृदयविदारक घटनाले स्तब्ध बनायो

मुख्यमन्त्री खगराज अधिकारी भन्छन् घटनास्थल पुग्दा हृदयविदारक घटनाले स्तब्ध बनायो

by newnagarikdiary
0 comment

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनाको खबरले स्तब्ध तुल्याएको भन्दै संवेदनशिलतालाई बुझेर उद्दार कार्यमा लाग्न सबैलाई आग्रहगर्नुभएको छ। मुख्यमन्त्री अधिकारीले आफू स्वयम घटनास्थलमा पुगेको र अवलोकन गर्दाको हृदयविदारक तस्बिरले आफूलाई अतिनै मर्माहत तुल्याएको बताउनुभएको छ । मुख्यमन्त्री अधिकारीले स्वदेशी विदेशी सबैको उद्दारमा सुरक्षा निकाय नागरिक समाज सबै एकिकृत भएर लाग्न सुझाउनु भएको छ ।

Related Articles

Leave a Comment