Home » मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगे

मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगे

by newnagarikdiary
0 comment

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगेका छन् ।

काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ । लगभग कसैलाई जिवित भेटन सक्ने अवस्था दुर्घटना स्थलमा नरहेको जिल्ला प्रशासन कार्यलयले बताएको छ ।
मुख्यमन्त्री अधिकारी दुर्घटना स्थलमा पुगेर दुर्घटनाको बारेमा जानकारी लिदै हुनुहुन्छ ।

Related Articles

Leave a Comment