Home » माओवादी गण्डकी प्रदेश कमिटको अध्यक्षमा गायत्री गुरुङ

माओवादी गण्डकी प्रदेश कमिटको अध्यक्षमा गायत्री गुरुङ

by newnagarikdiary
0 comment

पोखरा
माओवादी (केन्द्र) गण्डकी प्रदेशकमिटको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । शनिबारदेखि सुरु पार्टीको पहिलो सम्मेलनले प्रदेश सभा सदस्य समेत रहनुभएकी गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । माओवादी (केन्द्र) गण्डकी प्रदेशमा २०१ सदस्यीय कमिटी बनेको छ ।

 

Related Articles

Leave a Comment