Home » माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेको आग्रह: देवराज घिमिरेको पक्षमा मतदान

माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेको आग्रह: देवराज घिमिरेको पक्षमा मतदान

by newnagarikdiary
0 comment

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका हुन् । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गरे । …

Related Articles

Leave a Comment