Home » माओबादी अध्यक्ष प्रचण्डलाई ४ उपमहानगरमा दाबी नछोड्न नेताहरुको दबाव

माओबादी अध्यक्ष प्रचण्डलाई ४ उपमहानगरमा दाबी नछोड्न नेताहरुको दबाव

by newnagarikdiary
0 comment

वैशाख ६ काठमाडौं । नेकपा माओवादी केन्द्रलाई ४ उपमहानगरपालिकाको नेतृत्वमा दावी नछोड्न अध्यक्ष प्रचण्डलाई नेताहरुले दबाव दिएका छन् ।
स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धन सामेल माओबादीको स्थानिय तह निर्वाचनका विषयमा छलफल गर्न आयोजित केन्द्रिय कार्यालयको विस्तारित बैठकमा नेताहरुले ४ उपमहानगरमा दाबी गर्न सुझाव दिएका हुन् ।
माओबादीले गठबन्धनको बैठकमा ठकमा जितपुर–सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।
महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको हो
नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

Related Articles

Leave a Comment