Home » माअाेवादी स्थायी कमिटि बैठक ११ बजे: प्रचण्डकाे प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने

माअाेवादी स्थायी कमिटि बैठक ११ बजे: प्रचण्डकाे प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने

by newnagarikdiary
0 comment

माअाेवादी केन्द्रकाे स्थायी कमिटि बैठक अाज ११ बजे बस्ने भएकाे |

विहिवार बसेकाे बैटकले समसामयिक राजनीतिक विषयमा प्रवेश गरेकाे थियाे | बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित र माैखिक प्रतिवेदन पेस गरेका छन् ।

आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्ने सचिवालयले जानकारी दिएकाे छ | बैठकमा नेसपा एकतालाई पनि अाैपचारिकता दिने विषयमा छलफल अगाडि बढेकाे बताईएकाे छ | भने अन्य विचार मिल्ने दलहरूबिच पनि छलफल कायम राख्ने माअावादी केन्द्रले जानकारी दिएकाे छ |

हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

Related Articles

Leave a Comment