Home » मधेश प्रदेशका मुख्यमन्त्री सराेज कुमार यादवले अाज विश्वासकाे मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री सराेज कुमार यादवले अाज विश्वासकाे मत लिंदै

by newnagarikdiary
0 comment

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सन्दर्भमा आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।

यादव जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन | यादवलाई ६३ जना सांसदको समर्थन छ ।

Related Articles

Leave a Comment