Home » भारतका प्रधानमन्त्री मोदिलाई मातृशोक

भारतका प्रधानमन्त्री मोदिलाई मातृशोक

by newnagarikdiary
0 comment

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ ।
उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

Related Articles

Leave a Comment