Home » बालुवाटारबाट निस्किएलगतै नेपालले बोलाए पदाधिकारी बैठक

बालुवाटारबाट निस्किएलगतै नेपालले बोलाए पदाधिकारी बैठक

by newnagarikdiary
0 comment

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । बालुवाटारको बैठक निष्कर्षविहिन टुंगीएसंगै नेपालले आकष्मीक पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

Related Articles

Leave a Comment