Home » बामपन्थी मिले सरकारमा जानु पर्छ झलनाथ खनाल

बामपन्थी मिले सरकारमा जानु पर्छ झलनाथ खनाल

by newnagarikdiary
0 comment

झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा सहभागी हुने सम्भावना रहेको बताएका छन्

पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आवश्यक नपर्ने उल्लेख गरेका छन् । खनालले वाम एकताको सरकार बन्न सक्ने आधार भएपनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको तर्क गरेका छन् ।

सरकारमा सहभागी हुने अवस्था नआएमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव खनालले प्रस्तुत गरेका छन् । पार्टी बन्न सक्दैन र अरु पार्टीमा बिलय गराउनुपर्छ भन्ने मनोविज्ञान पयालनवादी र सिर्जनवादी सोंच भएको खनालले तर्क गरेका छन् ।” />

Related Articles

Leave a Comment