Home » बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक

बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक

by newnagarikdiary
0 comment

बागमती प्रदेश सभामुख भुवन पाठक भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकले राप्रपा महामन्त्री समेत रहेका पाठकलाई ६२ मत सहितको समर्थनमा सभामुख चयन गरेको हो ।
राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

Related Articles

Leave a Comment