Home » फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने डा कोईरालको चेतावनी

फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने डा कोईरालको चेतावनी

by newnagarikdiary
0 comment

कांग्रेसका नेता शेखर कोइरालाले जुनसुकै अवस्थामा पनि फागुन २८ यता राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले संविधान र कानूनका कुरा बाझिएको भएपनि फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने चेतावनी दिए ।

कोईरालाले विगत ५ वर्षको राजनीतिक घटनाक्रमहरूले कांग्रेसले नै राष्ट्रपति पाउनुपर्ने प्रशस्त आधार दिएको उनको भनाई छ ।

नेता कोइरालाले कांग्रेस कुनैपनि दिन सरकारमा आउन सक्ने बताए ।

Related Articles

Leave a Comment