Home » प्रशासनिक सेवालाई डिजिटल बनाए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ : राष्ट्रपति भण्डारी

प्रशासनिक सेवालाई डिजिटल बनाए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ : राष्ट्रपति भण्डारी

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल बनाउन सकेमा मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताएकी छिन् ।
शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिइन् ।
भ्रष्टाचारले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने उल्लेख गर्दै राष्ट्रपतिले यसलाई नियन्त्रण गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन् ।

Related Articles

Leave a Comment