Home » प्रधानमन्त्री र गृहमन्त्रीले रवि लमिछाने उद्धार समन्वय केन्द्रमा: घटनाको विस्तृत विवरण लिदै

प्रधानमन्त्री र गृहमन्त्रीले रवि लमिछाने उद्धार समन्वय केन्द्रमा: घटनाको विस्तृत विवरण लिदै

by newnagarikdiary
0 comment

प्रधानमन्त्री र गृहमन्त्रीले रवि लमिछाने विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरणलिन लागेका छन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् ।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी दिएको खुलेको छ । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्न निर्देशन दिनुका साथै आज साढे १ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

Related Articles

Leave a Comment