Home » प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा जाँदै

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा जाने भएका छन् ।

आइतबार विहान भएको यति एयरको विमान दुर्घटना पश्चात दाहालले आकसमिक बैठक बोलाउनुभएको थियो ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने छन् ।

Related Articles

Leave a Comment