Home » प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीका लागि आज सत्ता गठबन्धनको बैठक समेत जारी रहेका बेला ओलि र दाहालबिच भेटवार्ता भएको हो ।
केनद्रको भागबण्डा बाँकी रहाँदा सातै प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् । सबै मुख्यमन्त्रीले विश्वासको मत भने लिएका छैनन् ।
प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् । स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो ।

बुधबार प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए ।

Related Articles

Leave a Comment