Home » प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा तमु ल्होसारको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा तमु ल्होसारको शुभकामना

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले हाम्रा सांस्कृतिक अभ्यासमा विविधताभित्र एकता र सामाजिक सद्भावअनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना प्रधानमन्त्री दाहालले दिएका हुन् |

सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताए ।

Related Articles

Leave a Comment