Home » प्रधानमन्त्री दाहाल र केपी ओली बिच भेटवार्ता जारी

प्रधानमन्त्री दाहाल र केपी ओली बिच भेटवार्ता जारी

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वार्तामा सरकार विस्तार र अब लगत्तै हुन लागेको सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

Related Articles

Leave a Comment