Home » प्रधानमन्त्री दाहाल चितवन जादैं

प्रधानमन्त्री दाहाल चितवन जादैं

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन् ।

प्रधानमन्त्री दाहाल एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जान लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।

Related Articles

Leave a Comment