Home » प्रधानमन्त्री दाहालले मागे माधवकुमार नेपालसंग विश्वासको मत

प्रधानमन्त्री दाहालले मागे माधवकुमार नेपालसंग विश्वासको मत

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँगको भेटमा यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको हो ।

Related Articles

Leave a Comment