Home » प्रधानमन्त्री दाहालले पुष २६ मा विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले पुष २६ मा विश्वासको मत लिने

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुषपकमल दाहालले पुष २६ मा विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ

Related Articles

Leave a Comment