Home » प्रधानमन्त्री दाहालद्धारा पोखरा अन्तराष्ट्रिय विमाननस्थलको उद्घाटन

प्रधानमन्त्री दाहालद्धारा पोखरा अन्तराष्ट्रिय विमाननस्थलको उद्घाटन

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

आइतबार पोखरामा आयोजित कार्यक्रमविच प्रधानमन्त्री दाहालले दीप प्रज्ववल गरेर विमानस्थलको उद्घाटन गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको बताईएको छ । आईतवार उद्घाटन गरिएपनि अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले बाट सुरुहुने टुगो भने छैन ।

समारोहमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो ।

Related Articles

Leave a Comment