Home » पोखरा विमानस्थलका सम्पूर्ण उडान स्थगीत

पोखरा विमानस्थलका सम्पूर्ण उडान स्थगीत

by newnagarikdiary
0 comment

पोखरामा विमान दुर्घटना भएसंगै पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको छ ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । हाल मृतकसबैलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पुर्याईएको छ ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । आज मौसम सफा समेत रहेको थियो विमान दुर्घटना हुने समयसम्म सम्पर्कमै रहेको खुलेको छ ।

Related Articles

Leave a Comment