Home » पोखराको विजयपुरमा ट्रक दुर्घाट्ना हुदाँ दुईको मृत्यु

पोखराको विजयपुरमा ट्रक दुर्घाट्ना हुदाँ दुईको मृत्यु

by newnagarikdiary
0 comment

पोखराको विजयपुरमा ट्रक दुर्घाट्ना हुदाँ दुई जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत लेखनाथबाट पोखरातर्फ छड बोकेर आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आज बिहान साढे ४ बजे अनियन्त्रित

भई पल्टिंदा दुई जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । छड लिएर पोखरा तर्फ आउदै गरेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको थियो । मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम÷ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment