Home » पीएचडी गरेका कोहिलाई होच्याएको छैन– एमाले अध्यक्ष ओली

पीएचडी गरेका कोहिलाई होच्याएको छैन– एमाले अध्यक्ष ओली

by newnagarikdiary
0 comment

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीएचडी गरेका कोहि व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् ।

आइतबार काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पीएचडी भनेको एउटा विषयको थेसिस न हो त्यसलाई के के न ठान्छन्, मुर्खहरुको जमाना छ भनेका थिए । सोही विषयलाई लिएर ओलीले पीएचडी गर्ने मान्छेलाई होच्याएको भन्दै आलोचना भएको थियो ।

Related Articles

Leave a Comment