पाकिस्तान विरुद्ध भारतको रोमाञ्चक जित by newnagarikdiary ६ कार्तिक २०७९, आईतवार २१:०२ ६ कार्तिक २०७९, आईतवार २१:०२ 0 comment http://काठमाडौं कार्तिक ६ । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित निकालेको छ । पाकिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले निर्धारित २०ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले अविजित ८२ रनको योगदान दिए । यसैगरी हार्दिक पाण्डेयले ४०, सूर्यकुमार यादवले १५ रनको योगदान दिँदा कप्तान रोहित शर्मा ४ रनमै आउट भएका थिए । क्रिकेट भारतपाकिस्तानभारतभारत पाकिस्तान विश्वकपभारतकाे जित Share 0 FacebookTwitterPinterestEmail newnagarikdiary Related Articles भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा... ८ बैशाख २०८१, शनिबार ११:०७ स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरुलाई पाठ्यक्रम विकास... १७ चैत्र २०८०, शनिबार १७:०४ पाकेको अंगुरमा किटनासक रसायन मिसावट,पखालेर यसरी खानुहोस ! ८ चैत्र २०८०, बिहीबार १२:१४ १३ औं संशोधनम अल्झन बाँकी ! म्याद थपलाई... ४ चैत्र २०८०, आईतवार १९:०९ सरकार फेरिदा विकाश निर्माणको काम रोकिन्न व्यवसायी ढुक्क... ४ चैत्र २०८०, आईतवार १८:४२ घट्यो पेट्रोलमा १ र डिजेल मट्टितेलको २ रुपैयाँ... २ चैत्र २०८०, शुक्रबार २२:०६ ललितपुर महानगरको चक्रपथ सडकमा लिफ्टसहितको अपाङगतामैत्री आकाशेपुल निर्माण... ३० फाल्गुन २०८०, बुधबार १८:३९ अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला १२ फाल्गुन २०८०, शनिबार १०:४६ कार्यसम्पादन नतिजा: पालिकामा मालिका पहिलो नगरमा रेसुङ्गा तेस्रो ९ फाल्गुन २०८०, बुधबार २२:११ ललितपुर महानगरमा स्मार्टसिटि अलर्ट माेबाईल एपकाे सुरूवात, जुनसुकै... १८ माघ २०८०, बिहीबार १८:४८ Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.