Home » पम्फा भुषालले भनिन म ६० पुगे यो मेरो अन्तिम उम्मेद्वारी अब युवा आउनुहोस पालो दिन

पम्फा भुषालले भनिन म ६० पुगे यो मेरो अन्तिम उम्मेद्वारी अब युवा आउनुहोस पालो दिन

by newnagarikdiary
0 comment

माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन अब अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को निर्वाचनमा उमेरका कारणले आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

राजनीतिक यात्राकाे ४४ वर्षकाे दाैरानमा गत साउन ४ गतेबाट ६० वर्ष पुगेकाे बताउँदै । अव अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्ने बताउँदै पार्टीको जिम्मेवारी लिएर कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भुषालले बताएकी छिन अर्को चोटि उठ्ने रहरनै नभएकाे भन्दै भुषालले यो अन्तिम चोटि भएकाे बताईन |

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी समेत गरिन् ।

Related Articles

Leave a Comment