Home » नेपाल भारत सम्बन्ध अझ मजबुत हुन्छ – प्रधानमन्त्री दाहाल

नेपाल भारत सम्बन्ध अझ मजबुत हुन्छ – प्रधानमन्त्री दाहाल

by newnagarikdiary
0 comment

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार प्रचण्डले आफु भारत भ्रमणमा गएको समयमा नेपाल भारत सम्बन्ध अगाडि बढाउन एकआपसमा मिलेर अघि बढ्नुपर्ने प्रतिवद्धता गरेका स्मरण गरेका थिए ।

Related Articles

Leave a Comment