Home » नेपाल टी–२० लिग विवादबारे छानविन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

नेपाल टी–२० लिग विवादबारे छानविन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

by newnagarikdiary
0 comment

कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमाथि छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्।

मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ। खेल हुने बेलामा उजुरीहरु परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो। यद्यपि यसमा अहिलेसम्म प्रहरीले प्रमाण फेला भने पारेको छैन। लिगका कमेन्टेटर समेत रहेका सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंकामा लिग छाडेका छन्।

Related Articles

Leave a Comment