Home » नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

by newnagarikdiary
0 comment

 

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । नेपाली कांग्रेसको पहिलो प्रदेश स्तरिय महाधिवेशन बाट  प्रतिस्पर्धी अर्जुन जोशीलाई पराजित गर्दै शर्मा विजयी हुनुभएको हाे । विजयी शर्माले ६१२ मत प्राप्त गर्नुभयो भने जाेशीले ५२८ मात प्राप्त गर्नुभयो ।
अधिवेशनमा १ हजार १६५ प्रतिनिधि मतदाता थिए । तीमध्ये १९ जनाकाे अनुपस्थित भए । १ हजार १ सय ४६ मत खसेको थियो ।

Related Articles

Leave a Comment