Home » नेकपा एसले बोलायो पोलिटव्युरो बैठक

नेकपा एसले बोलायो पोलिटव्युरो बैठक

by newnagarikdiary
0 comment

नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।

सोमबार विहान ११ बजे पार्टी कार्यालयमा पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । स्थायी कमिटी बैठकमा नेताहरुले फरक फरक विषयमा धारणा राखेकाले पोलिटव्युरो बैठक बोलाईएको उनले बताए ।

Related Articles

Leave a Comment