Home » नवनिर्वाचित उपसभामुख ईन्दिरा रानाले लिईन पद तथा गाेपनियताकाे शपथ

नवनिर्वाचित उपसभामुख ईन्दिरा रानाले लिईन पद तथा गाेपनियताकाे शपथ

by newnagarikdiary
0 comment

नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सामु पद तथा गोपनीयताको शपथ लिएकी हुन् । पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी छन्। उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका छन् | राना माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन्।

Related Articles

Leave a Comment