Home » धर्म, भाषा, संस्कृतिमा हाम्रो आफ्नै विशिष्ट पहिचान छ: सभापति देउवा

धर्म, भाषा, संस्कृतिमा हाम्रो आफ्नै विशिष्ट पहिचान छ: सभापति देउवा

by newnagarikdiary
0 comment

कांग्रेस सभापति शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।

देउवाले ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

Related Articles

Leave a Comment