Home » दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रण आयो जहाजका टुक्रा बस्तीसम्म

दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रण आयो जहाजका टुक्रा बस्तीसम्म

by newnagarikdiary
0 comment

दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रणमा आएको छ ।

दुर्घटनास्थलमा मृतकलाई पोखरा क्षेत्रीय अस्पताल र कुनै शव पोष्टमार्टमको लागि काठमाडौं पुर्याईने जिल्ला प्रशासन कार्यलयले बताएको छ । पोखराको सेती नजिक रहेको बस्ती बचाउन पाईलटले जहाज सेतीको खोचमा लगेको बुझिएको छ। जहाजका टुक्राहरु भने उछुट्टिएर बस्ती सम्म पनि पुगेका छन् ।

जहाज दुर्घटना भएपश्चात स्थानियको पनि दुर्घटना स्थलमा भिडभाड लागेको छ । सुरक्षाकर्मीले उद्दार कार्य भने जारी राखेको छ । जहाजमा सवार केही यात्रु जहाज खस्दा उछुट्टिएर केही यात्रु बाँच्न सक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Comment