Home » दाहाल जि सहमति छोडेर जानुहुन्न : केपी ओली

दाहाल जि सहमति छोडेर जानुहुन्न : केपी ओली

by newnagarikdiary
0 comment

शिर्षक: दाहाल जि सहमति छोडेर जानुहुन्न: केपी ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

विहिवार कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलिले सत्ता गठबन्धन नटुट्ने दाबी गरे ।

Related Articles

Leave a Comment