Home » टी–२० क्रिकेटमा भारतको कीर्तिमानी जित

टी–२० क्रिकेटमा भारतको कीर्तिमानी जित

by newnagarikdiary
0 comment

टी–२० क्रिकेटमा १६८ रनका साथ भारतले कीर्तिमानी जित हासिल गरेको छ ।
भारतले न्युजिल्याण्डलाई १६८ रनले हराउँदै टी–२० सिरिज आफ्नो पक्षमा पारेको हो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।भने अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा भारतका शुभमन गिलले ६३ बलमा १२६ रन बनाए ।

Related Articles

Leave a Comment