Home » जहाजमा क्याप्टेन कमल ( KAMAL THAPA ) ए खतिवडा ( A KHATIWADA) के राना (K RANA ) एस आर ठकुरी (S. R THAKURI)

जहाजमा क्याप्टेन कमल ( KAMAL THAPA ) ए खतिवडा ( A KHATIWADA) के राना (K RANA ) एस आर ठकुरी (S. R THAKURI)

by newnagarikdiary
0 comment

यति एयरलाईन्सको जहाज दुर्घटनामा २ सय जना नेपाली सेनाको फौझ खटिएको नेपाली सेनाका प्रवक्ताले जानकारी दिनुभएको छ ।

जहाजमा ६८ जना यात्रु सवार थिए जसमा १६ जनाको शव निकालिसकिएको जानकारी प्राप्त भएको छ । जहाजमा सवार चालकहरु संगै १० जना विदेशी यात्रु रहेको जानकारी प्राप्त भएको छ ।
जहाजमा क्याप्टेन कमल ( KAMAL THAPA )
ए खतिवडा ( A KHATIWADA)
के राना (K RANA )
एस आर ठकुरी (S. R THAKURI)

Related Articles

Leave a Comment